धर्ना बसेकालाई प्रहरी लगाएर धपाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रिय कार्यालयमा धर्नामा बसेका बहिर्गमित पूर्व लडाकुहरु पक्राउ परेका छन् । आफ्ना बालबच्चासहित हिजो अपरान्हदेखि कार्यालयमै बसेका उनीहरुलाई प्रहरीले आज बिहान पक्रेको हो । बहिर्गमित लडाकुहरु आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश रोजेका पूर्व लडाकु, त्यही सरह आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुनुपर्ने लगायतका माग राखी पार्टी कार्यालय … Continue reading धर्ना बसेकालाई प्रहरी लगाएर धपाइयो